९८५१२७४६५५
navajeevan74655@gmail.com
भाषा चयन गर्नुहोस् :
  • School Bus

  • Computer Lab

  • Science Lab

नवजीवन माध्यमिक विद्यालय
मा यहाँलाई स्वागत छ ।

हामी तपाईंलाई यस नवजीवन माध्यमिक विद्यालयको वेबसाइटमा स्वागत गर्दछौँ, हामी आशा गर्दछौं कि तपाईले खोजिरहनु भएको सबै जानकारी यस भित्र पाउनुहुनेछ र वेबसाइटले तपाईलाई हाम्रो विद्यालयको बारेमा पर्याप्त जानकारी दिनेछ। हामी उच्च गुणस्तरको शिक्षा प्रदान गर्न विद्यालयमा निरन्तर प्रयास गर्छौं ।

६३

वर्ष देखि सेवामा

उत्कृष्ट सामूदायिक विद्यालय

के तपाईं हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ ?

९८५१२७४६५५

सम्पर्क गर्नुहोस्

प्रधानाध्यापकको कलमबाट

आज म आफू यस विद्यालयको प्रधानाध्यापको पदमा रही यस विद्यालयको सम्पूर्ण जानकारी समेटेर विद्यालयको आफ्नै Website सञ्चालन गर्न पाउँदा आफूलाई ज्यादै नै भाग्यमानी ठानेको छु । वि.सं २०१६ सालमा स्थानीय बुद्धिजीवी स्व. टेक बहादुर लामाको पहलमा रअन्य स्थानीय शिक्षाप्रेमीहरुको सहयोगमा खुला चौरबाट ज्ञानलाल श्रेष्ठबाट स्थानीय बालबालिकाहरु जम्मा गरी पठनपाठन सुरु गर्दै औपचारिक रुपमा यस विद्यालयको सुरुवात भएको स्थानीयहरु बताउँछन् । यसरी सुरु भएको बिद्यालयले प्राविधिक धार तर्फको बाली विज्ञानको अनुमति लिई हाल प्राविधिक र साधारण धार दुवै तर्फको पढाइ यस विद्यालयमा हुने २०३५ सालमा नि.मा.वि. स्वीकृति लिई विद्यालय सञ्चालन गर्दै आएकोमासमयकोमागसँगै २०५७ सालमातत्कालीन विद्यालयव्यास्थापनसमितिका अध्यक्ष रविन्द्र लामा रस्थानीयशिक्षाप्रेमी कृष्ण बहादुरलामा, रेशम बहादुर लामालगायत स्थानीयशिक्षाप्रेमीहरुको सहयोगमाकक्षा ८ सम्म चलेकोर२०५८ मा कक्षा९ र२०५९ माकक्षा१० को अनुमति लिई २०५९सालमा पहिलोपटक यस विद्यालयबाट एस.एल.सी.परीक्षामा१६जना विद्यार्थी सामेल गराएको विद्यालयको अभिलेखमा देखिन्छ ।विद्यालयको स्थायी आम्दानी नभएको रन्यूनदरबन्दीका कारण विद्यालयमा निजी श्रोतमा राखेका शिक्षकहरुको स्थायित्व नहुनुलेविद्यालयकोशैक्षिकगतिविधिमा अति नै समस्या झेल्दैविद्यालयलेधेरै सङ्घर्षहरु गर्दै अघि बढेको थियो ।यसै क्रममा मपनियस विद्यालयमा२०६४सालमानिजीश्रोतमा नि.मा.वि. गणितशिक्षककोरुपमायसविद्यालयमा आफनोजीवनको पहिलो विद्यालयको रुपमा कार्य सुरगरेँ। जीवनकोपहिलो विद्यालय अक्षराम्भ पनि मैले यसै विद्यालयबाट सुरुगरेको हो । २०५७ सालसम्मकक्षा ७सम्मको अध्ययन पनिमैलेयसै विद्यालयबाट गरेको हो ।२०६४सलमानिजी श्रोतमायस विद्यालयमा अध्यापन कार्य गरेकोमा२०७१/०४/०९गतेस्थायी नियुक्ति लिई२०७१/०५/०९ बाटयस विद्यालयकोप्रधानाध्यापकको जिम्मेवारीको रुपमा काम गर्दै हालसम्म यसविद्यालयमा प्रधानाध्यापकको रुपमा काम गरिरहेको छु ।४माकक्षा११कोअनुमति लिएको यस विद्यालयले २०७६मानेपाल सरकारकोकक्षा ९- १२को प्राविधिक धार गरेको छ। साथैशैक्षिकसुधारका लागिदक्षविषय शिक्षकहरुको व्यवस्था, शैक्षिक सामग्रीहरुको व्यवस्था, सामग्रीसहितको सुविधासम्पन्न विज्ञानप्रयोगशाला, कम्प्युटर ल्यावको व्यवस्था, पुस्तकालयको व्यवस्था रखालीपिरियडहरुमा वैकल्पिक शिक्षककोव्यवस्था गरी कक्षा सञ्चालन गर्दै आएको छ । शैक्षिक सत्र२०७८ मा ४५ जनाSEE मा सामेल गरेकोमाA+ सहितककनी गाउँपालिकामै उत्कृष्ट नतिजा हासिल गर्न सफलयसविद्यालयले२०७९कोविज्ञान प्रदार्शनीमा जिल्लामा प्रथम हुनसफलयस विद्यालयकोआउदोशैक्षिकसाखलाईअझ फैलाउन हामी सबैको प्रयास जारी रहने छ ।

News and Events

वि.व्य.स. अध्यक्षको कलमबाट

Goes Here